Lifestyle Portal
  •   १६ असार २०७९, बिहीबार

कैलालीका विभिन्न स्थान जलगमग्न, स्थानीयको सहयोगमा सुरक्षा संयन्त्रद्वारा उद्दार जारी (फोटो ग्यालरी)

१५ श्रावण २०७७, बिहीबार १५:०४

कैलाली, २०७७ साउन १३ । राती देखि लगातार परेको अबिरल बर्षाका कारण यस जिल्लाको बिभिन्न स्थानहरुमा रहेको नदिहरुको सतह बढ्न गई तथा बर्षातको पानीले भजनी नगरपालीका, टिकापुर नगरपालीका, जोशिपुर गाउँपालीका, जानकि गाउँपालीका, बर्दगोरिया गाउँपालीकामा बढी प्रभावित भई सो स्थानहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय व्यक्तीहरुको सहयोगमा ३०२७ जना विस्थापित भई सुरक्षित स्थानमा राखिएको र ६५२९ घरधुरि डुवानमा परेको हुँदा र अझै पानी परी रहेकोले सुरक्षित स्थानमा बस्नु हुनका सथै समस्या भए नजिकको प्रहरी कार्यालय र १०० मा सम्पर्क गरी आवश्यक सहयोग गरि दिन हुन अनुरोध गर्दछौ ।

सबै तस्वीरहरुः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘र्‍याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज काठमाडौं आइपुग्नुभएको छ । श्रीवास्तव करियर कूटनीतिज्ञ हुनुहुन्छ । काठमाडौं आउनु

१४ कोच र ५०० धार्मिक पर्यटक बोकेको श्री रामायण यात्रा “भारत गौरव” पर्यटक ट्रेन जुन २१ जुन २०२२ मा भारतको

भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने