कैलालीका विभिन्न स्थान जलगमग्न, स्थानीयको सहयोगमा सुरक्षा संयन्त्रद्वारा उद्दार जारी (फोटो ग्यालरी)


कैलाली, २०७७ साउन १३ । राती देखि लगातार परेको अबिरल बर्षाका कारण यस जिल्लाको बिभिन्न स्थानहरुमा रहेको नदिहरुको सतह बढ्न गई तथा बर्षातको पानीले भजनी नगरपालीका, टिकापुर नगरपालीका, जोशिपुर गाउँपालीका, जानकि गाउँपालीका, बर्दगोरिया गाउँपालीकामा बढी प्रभावित भई सो स्थानहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय व्यक्तीहरुको सहयोगमा ३०२७ जना विस्थापित भई सुरक्षित स्थानमा राखिएको र ६५२९ घरधुरि डुवानमा परेको हुँदा र अझै पानी परी रहेकोले सुरक्षित स्थानमा बस्नु हुनका सथै समस्या भए नजिकको प्रहरी कार्यालय र १०० मा सम्पर्क गरी आवश्यक सहयोग गरि दिन हुन अनुरोध गर्दछौ ।

सबै तस्वीरहरुः नेपाल प्रहरी


Loading comments...