Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

पूर्व मन्त्री अजय कुमार चौरसिया लगायतका ४३ जनामा देखियो कोरोना संक्रमण

२२ श्रावण २०७७, बिहीबार १५:१२

वीरगञ्ज, २२ साउन, २०७७ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य, तराई मधेश बिभागका प्रमुख तथा पूर्वमन्त्री अजय कुमार चौरसिया नोबल कोरोना भाइरस (COVID-19) संक्रमिण भएको पुस्टि भएको छ ।

वीरगञ्ज छपकैंयास्थित नारायणी उपक्षेत्रीय अस्पतालद्वारा आज जारी संक्रमितहरुको सूचीमा पूर्वमन्त्री अजय कुमार चौरसिया लगायत वीरगञ्जस्थित भारतीय महावाणीज्य दूतावासका सहायक महावाणीज्य दूत रमेश चतुर्वेदीका निजि सहायक बिकाश कुमारमा कोरोना पोजेटिभ भेटिएको छ भने । त्यहाँस्थित चण्डी प्रसाद गण वीरगञ्जका १० सैनिक जवान सहित ४३ जनामा संक्रमण पुस्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले