
को हो यो बिनोद (#Binod)? PAYTM ले पनि परिवर्तन गर्यो ट्वीटर ह्याण्डल, बनायो Binod
भारत, २४ साउन, २०७७ । यदि तपाईं सामाजिक सञ्जाल फलो गर्नुहुन्छ र ह्यूमर मनपर्छ भने बिभिन्न रमाइला मिम्सहरु तपाईंले हेर्नुभएकै होला । एउटा भारतीय यूट्यूबर्सको भिडियोमा पछिल्ला केही दिनहरुमा एउटा गज्जबको विषय ट्रेण्डिङ भएको छ । कसै न कसैले त्यस भिडियोको प्रतिक्रिया (कमेन्ट बक्स) लेख्ने ठाउँमा गएर ‘बिनोद’ लेखिरहेका छन् । न कुनै वैश्विक मुद्दा हो ‘बिनोद’, न लकडाउनसँग सम्बन्धित छ, न त कोरोना समस्यासँग सम्बन्धित, न कुनै चमत्कार अथवा मसलाबिहिन अहिलेको सामाजिक सञ्जालमा फैलिएको ‘बिनोद’ नामको ट्रेण्डिङले ट्वीटरमा पनि नम्बर एकको स्थान ओगटेको छ ।
कहाँबाट आयो ‘बिनोद’ नामको यो ट्रेण्डिङ?
यो ट्रेण्डिङको प्रारम्भ भयो युट्यूब अकाउण्ट Salyy point मा भएको एउटा भिडियो बाट । जसमा बिनोद नामको एक ब्यक्तिले प्रतिक्रिया लेख्ने ठाउँमा ‘बिनोद’ लेखिदिए । त्यस पछि शुरु भयो ह्यासट्याग #Binod को ट्रेण्ड । मुख्यो भिडियो हेरौ जसमा भारतीय युट्यूब च्यानलहरुमा दर्शकहरुबाट आउने फोहोरी, असान्दर्भीक तथा अनावश्यक प्रतिक्रियाहरुको विषय समेटिएको छ ।
ट्वीटरमा भाइरल भइरहेको ‘बिनोद’ बारे हज्जारौं मिमहरु पोष्ट भइरहेका छन् । एक किसिमले भन्ने हो भने अहिले ‘बिनोद’ समेटिएको मिम तथा स्ट्याटसहरुको भेल नै उर्लिएको छ, हेरौं केही रमाइला मिम्स तथा पोष्टहरुः
भारतको चर्चित वालेट एप paytm ले प्रयोगकर्ताहरुको अनुरोधमा आफ्नो ट्वीटर ह्याण्डलको नामै परिवर्तन गरि @Binod गरिदिएको छ ।
नेपालका ख्यातीप्राप्त लिपीलेखन कलाकार Twitter > @aannda ले रञ्जना लिपीमा बिनोद लेखेर ट्वीट गरेका छन्ः
#Binod in Ranjana 🙂 #Kutakshar #RanjanaScript #Calligraphy #Typography #Monogram #NepalLipi pic.twitter.com/49SrQXN4hq
— ????? ?????? Ananda K. Maharjan (@aannda) August 8, 2020
त्यस्तै हिमांसु कुमार सिंहले wikipedia को स्क्रिनसट राखेर #binod Richest man of Nepal ट्वीट गरेका छन्
#binod
Richest man of Nepal pic.twitter.com/5qLZCxXlal— Himanshu kumar singh (@Himanshu6513) August 8, 2020
Today #binod is on trending.
.
.
.
Every memer to #binod be like:- pic.twitter.com/QVrAhqd3Po— Medical.ly (@ly_medical) August 7, 2020
Me trying to figure out why #binod is on trending pic.twitter.com/NvR5pvm2OC
— CHIRAG BAYAS ♡ (@ChiragBayas) August 7, 2020
#binod after seeing his name trending only because of a comment : pic.twitter.com/i602lDq7OZ
— Hitesh Joshi (@_h_i_t_e_s_h_) August 7, 2020
????
Your girl be getting some D
Props to #binod lmfao pic.twitter.com/ICMjqp95ce— Riya (@xcrazybeingx) August 8, 2020
Everyone on social media right now #binod pic.twitter.com/5fXLPQHOtE
— alpha dude zone (@alphadudezone) August 8, 2020
Memers after changing their username to #binod: pic.twitter.com/8ENFT2aOs4
— Abhisht (@abhishttripathi) August 7, 2020