Lifestyle Portal
  •   २२ जेष्ठ २०८०, सोमबार
zero

चलचित्र जिरोको “इश्कवाजी” बोलको गित सार्वजनिक (भिडियो सहित)

१८ मंसिर २०७५, मंगलवार २०:२४


शाहरुख खानको होम प्रोडक्सनमा बनिरहेको चलचित्र जिरोको “इश्कवाजी” भन्ने बोलको गित सार्वजनिक भएको छ । जसमा बलिउडका सुपरस्टार सलमान खान र शाहरुख खानलाई सँगै देख्न सकिन्छ् । ११ बर्ष पछि दुवैजना सँगै कुनै गितमा देखिएका हुन् । पछिल्लो समय ओम शान्ती ओममा सँगै देखिएका थिए ।

आन्नद एल राईको निर्देशनमा निर्माण भएको यस चलचित्रमा शाहरुख खान, अनुस्का शर्मा र कट्रिना क्याफलाई मुख्य भुमिकामा देख्न सकिन्छ् । चलचित्रमा शाहरुख खानलाई छोटो कद भएको पात्रको भुमिकामा देख्न सकिन्छ् । सार्वजनिक गितमा दुई जना स्टारहरु कट्रिनाको लागि आफु मध्ये को ठिक भन्ने विषयमा आ आफनो बिचार ब्यक्त गरिरहेको देख्न सकिन्छ् । यसै गितमा पहिलो पटक शाहरुख खानले सलमान खानको टावल वाला स्टेप र सलमानले शाहरुख खानको रोमान्टिक पोज साटासाट गरेका छन् । निर्वाह गरेका छन् । यस चलचित्रको टे्लरलाई धेरै रुचाइएको छ । चलचित्र Dec 21 देखि प्रर्दशनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू