
“समर लभ “को साया बोलको गित सार्वजनिक (भिडियो सहित)
१९ मंसिर २०७५, बुधबार १०:१६
युवा पाठकको मन जित्न सफल उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यासमा आधारित चलचित्र आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज गरिएको छ । समर लभ सुबिनको बेस्ट सेलिङ्ग उपन्यास हो । साया‘’ बोलको उक्त रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानले स्वर दिएका छन् । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ ।
नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्रमको गितमा प्रेमी प्रेमीकाको साथको महत्व देखाइएको छ । रोमान्टिक गीतको अधिकांश हिस्सा बिदेशमा छायांकन गरिएको छ ।फिल्ममा उपन्यासमा रहेका प्रमुख पात्रहरु आशिषको भूमिकामा अतित र सायाको भूमिकामा छन् । चलचित्र भ्यालेन्टाइनलाई ध्यानमा राख्दै माघ २५ गते बाट प्रर्दशनमा आउदैछ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै