“समर लभ “को साया बोलको गित सार्वजनिक (भिडियो सहित)


युवा पाठकको मन जित्न सफल उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यासमा आधारित चलचित्र आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज गरिएको छ । समर लभ सुबिनको बेस्ट सेलिङ्ग उपन्यास हो । साया‘’ बोलको उक्त रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानले स्वर दिएका छन् । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्रमको गितमा प्रेमी प्रेमीकाको साथको महत्व देखाइएको छ । रोमान्टिक गीतको अधिकांश हिस्सा बिदेशमा छायांकन गरिएको छ ।फिल्ममा उपन्यासमा रहेका प्रमुख पात्रहरु आशिषको भूमिकामा अतित र सायाको भूमिकामा  छन् । चलचित्र भ्यालेन्टाइनलाई ध्यानमा राख्दै माघ २५ गते बाट प्रर्दशनमा आउदैछ ।


Loading comments...