Lifestyle Portal
  •   २ जेष्ठ २०७८, आईतवार

नेपाल आइडल – सिजन ३ Grand Finale | LIVE

१२ भाद्र २०७७, शुक्रबार २०:५५

काठमाण्डौ, १२ भदौ, २०७७ । लोकप्रिय गायन रियालीटि शो “नेपाल आइडल – Nepal Idol” को सिजन ३ को फाइनलको प्रशारण नेपाल आइडलको आफ्नै स्टुडियोबाट प्रारम्भ भएको छ । यसको प्रशारण AP1 टेलिभिजन च्यानल तथा यूट्यूबमा नेपाल आइडलको आधिकारीक च्यानलबाट हेर्न सक्नुहुनेछ ।

देशकै चर्चित गायन रियालिलिटी शो ‘नेपाल आइडल’ सिजन ३ को Grand Finale मा अबको केही बेर पछि देशले तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ । कार्यक्रमका विभिन्न छनौटका चरणहरु पार गर्दै उत्कृष्ट तीनमा पुग्न सफलहरुमध्येबाट एक जनाले आज नेपाल आइडल सिजन ३ को ट्रफि चुम्नेछ । उत्कृष्ट अन्तिम् ३ मा पुग्न सफलहरुमा सर्वाधिक रुचाइएका सज्जा चौलागाईं, प्रवीण बेडुवाल तथा किरणकुमार भुजेलबिच कडा प्रतिश्पर्धा रहेको छ ।

यस वैश्वीक स्वास्थ्य संकटका क्रममा सावधानीपूर्ण संचालन गरिएको यस नेपाल आइडलका आयोजक तथा सम्पूर्ण सहभागी प्रतियोगीहरुलगायत मिहिनेत तथा लोकप्रियतामा आफूलाई अन्तिम् ३ मा पार्न सफल प्रतियोगीहरुलाई हार्दिक शुभकामना !

“नेपाल आइडल – Nepal Idol” को सिजन ३ को प्रत्यक्ष प्रशारण हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं। एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरियो भने

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र

काठमाडौं। आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग भेट गरेका छन् । कोरोना