
नेपाल आइडल – सिजन ३ Grand Finale | LIVE
१२ भाद्र २०७७, शुक्रबार २०:५५
काठमाण्डौ, १२ भदौ, २०७७ । लोकप्रिय गायन रियालीटि शो “नेपाल आइडल – Nepal Idol” को सिजन ३ को फाइनलको प्रशारण नेपाल आइडलको आफ्नै स्टुडियोबाट प्रारम्भ भएको छ । यसको प्रशारण AP1 टेलिभिजन च्यानल तथा यूट्यूबमा नेपाल आइडलको आधिकारीक च्यानलबाट हेर्न सक्नुहुनेछ ।
देशकै चर्चित गायन रियालिलिटी शो ‘नेपाल आइडल’ सिजन ३ को Grand Finale मा अबको केही बेर पछि देशले तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ । कार्यक्रमका विभिन्न छनौटका चरणहरु पार गर्दै उत्कृष्ट तीनमा पुग्न सफलहरुमध्येबाट एक जनाले आज नेपाल आइडल सिजन ३ को ट्रफि चुम्नेछ । उत्कृष्ट अन्तिम् ३ मा पुग्न सफलहरुमा सर्वाधिक रुचाइएका सज्जा चौलागाईं, प्रवीण बेडुवाल तथा किरणकुमार भुजेलबिच कडा प्रतिश्पर्धा रहेको छ ।
यस वैश्वीक स्वास्थ्य संकटका क्रममा सावधानीपूर्ण संचालन गरिएको यस नेपाल आइडलका आयोजक तथा सम्पूर्ण सहभागी प्रतियोगीहरुलगायत मिहिनेत तथा लोकप्रियतामा आफूलाई अन्तिम् ३ मा पार्न सफल प्रतियोगीहरुलाई हार्दिक शुभकामना !
“नेपाल आइडल – Nepal Idol” को सिजन ३ को प्रत्यक्ष प्रशारण हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस