Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

१२ किलो चामलले ६ महिना कसरी टार्ने ? भन्दै ‘राष्ट्रिय एकता अभियान’द्वारा प्रदर्शन

१३ भाद्र २०७७, शनिबार १८:४३

काठमाण्डौ, १३ भाद्र, २०७७ । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा १२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार, १२ अर्ब खोइ, जनता कहिलेसम्म लाचार खोइ नि:शुल्क पीसीर लगायत नारा लगाउँदै सरकारको चर्को आलोचना गरेका छन् ।

अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियना अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो ।

भिडियो हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ