१२ किलो चामलले ६ महिना कसरी टार्ने ? भन्दै ‘राष्ट्रिय एकता अभियान’द्वारा प्रदर्शन


काठमाण्डौ, १३ भाद्र, २०७७ । कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीबको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा १२ किलो चामलले ६ महिना कसरी टार्ने सरकार, १२ अर्ब खोइ, जनता कहिलेसम्म लाचार खोइ नि:शुल्क पीसीर लगायत नारा लगाउँदै सरकारको चर्को आलोचना गरेका छन् ।

अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियना अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो ।

भिडियो हेर्नुहोसः


Loading comments...