बेसार-दूध बनाउने सही तरीका – धूलो बेसार या गाँठो बेसार?

काठमाण्डौ, २० भाद्र, २०७७ । बेसार भान्सामा रहने सबैभन्दा उत्तम एन्टिबायोटिक मध्ये एउटा हो । त्यसकारण हाड तथा शरिरमा हुने पीडा, चोट लागेको बेला अथवा खोंकी-रुघाले दुःख दिएको बेला परम्परागत तरिकाबाट बेसारबाट बनाइएका कुराहरु खाने गर्नुपर्छ । बेसार मिसाएर तयार गरिने त्यस्ता खानेकुराहरुमा सबैभन्दा प्रिय तथा परिचित पेय पदार्थ हो बेसार-दूध । परापूर्वकाल देखि बेसारको … Continue reading बेसार-दूध बनाउने सही तरीका – धूलो बेसार या गाँठो बेसार?