
नियमित उडान भएमा समस्या समाधान हुन्छ: राजदूत राजपूत (साउदी अरब)
२६ भाद्र २०७७, शुक्रबार ००:४०
काठमाण्डौ, २६ भाद्र, २०७७ । सहज रुपमा नियमित उडान भयो भने अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरु सहज रुपमा स्वदेश फर्कन पाउने साउदी अरबस्थित नेपाली राजदूतावास डा. महेन्द्रसिंह राजपुतले बताएका छन् ।
वैदेशिक रोजगार पत्रकार समाज र हाम्रो सम्मान परियोजनाको समन्वयमा वैदेशिक रोजगारमा रहेको कामदारको अवस्थाको वेविनार कार्यक्रममा बोल्दै उनले नियमित उडान नहुँदा श्रमिकहरु समस्यामा परेको बताएका हुन् ।
उनले नियमित उडान र उडानको क्षमता वृद्धि गरेमा हाल विध्यमान समस्याको समाधान हुने बताए । विगत एक वर्ष देखि वैदेशिक रोजगारीका लागि गएका हजारौ नेपालीहरु बेरोजगार बनेका छन् । तर सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई सहज रुपमा उद्धार नगर्दा श्रमिकहरुलाई दैनिक खाना खानको समेत समस्या परेको छ ।
वेबिनारमा साउदी अरबका लागि नेपाली राजदूतावास डा. महेन्द्रसिंह राजपुतले बोल्नुभएको भिडियोको पुरा भाग हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई