Lifestyle Portal
  •   ३ भाद्र २०७९, शुक्रबार

नियमित उडान भएमा समस्या समाधान हुन्छ: राजदूत राजपूत (साउदी अरब)

२६ भाद्र २०७७, शुक्रबार ००:४०

काठमाण्डौ, २६ भाद्र, २०७७ । सहज रुपमा नियमित उडान भयो भने अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरु सहज रुपमा स्वदेश फर्कन पाउने साउदी अरबस्थित नेपाली राजदूतावास डा. महेन्द्रसिंह राजपुतले बताएका छन् ।

वैदेशिक रोजगार पत्रकार समाज र हाम्रो सम्मान परियोजनाको समन्वयमा वैदेशिक रोजगारमा रहेको कामदारको अवस्थाको वेविनार कार्यक्रममा बोल्दै उनले नियमित उडान नहुँदा श्रमिकहरु समस्यामा परेको बताएका हुन् ।

उनले नियमित उडान र उडानको क्षमता वृद्धि गरेमा हाल विध्यमान समस्याको समाधान हुने बताए । विगत एक वर्ष देखि वैदेशिक रोजगारीका लागि गएका हजारौ नेपालीहरु बेरोजगार बनेका छन् । तर सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई सहज रुपमा उद्धार नगर्दा श्रमिकहरुलाई दैनिक खाना खानको समेत समस्या परेको छ ।

वेबिनारमा साउदी अरबका लागि नेपाली राजदूतावास डा. महेन्द्रसिंह राजपुतले बोल्नुभएको भिडियोको पुरा भाग हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ