
लागूऔषध मुद्दाका फरार रहेका चौधरी पक्राउ
२७ भाद्र २०७७, शनिबार २२:५३
पर्सा, २७ भाद्र, २०७७ । लागूऔषध मुद्दाका फरार प्रतिवादी पटेर्वासुगौली गाउँपालिका-४ बस्ने ४० वर्षीय शम्भु चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको २०५७ माघ १८ गतेको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत पर्सामा पेश गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई