Lifestyle Portal
  •   ६ आश्विन २०७८, बुधबार

लागूऔषध मुद्दाका फरार रहेका चौधरी पक्राउ

२७ भाद्र २०७७, शनिबार २२:५३

पर्सा, २७ भाद्र, २०७७ । लागूऔषध मुद्दाका फरार प्रतिवादी पटेर्वासुगौली गाउँपालिका-४ बस्ने ४० वर्षीय शम्भु चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०५७ माघ १८ गतेको फैसलाले लागूऔषध मुद्दामा ११ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका चौधरीलाई ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । चौधरीलाई आवश्यक कार्वाहीको लागि जिल्ला अदालत पर्सामा पेश गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

काठमाण्डौ । नेपाल निजामती कर्मचारी संगठनका ९२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ उनीहरू पक्राउ परेका हुन्

काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक

पोखरा । पोखरामा विद्यालयको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ । पोखरा- १३ बाँझापाटनमा रहेको बालकल्याण माविको पुरानो पर्खाल