सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेर ६.० म्याग्नीच्यूडको भूइचालो


काठमाण्डौ, ३१ भाद्र, २०७७ । आज बिहान ५.१९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेको ६.० म्याग्नीच्यूडको भुकम्प गएको छ । (स्रोतः राष्ट्रिय भुकम्प मापन केन्द्र)

An Earthquake of ML 6.0 occurred around of Sindhupalchok district, Nepal at 5:19 am on 16 September 2020.
Source: National Seismological Center

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर एकाबिहानै ठूलो भूकम्प गएको हो । ६.० म्याग्नीच्यूड रहेको यस भूकम्पलाई उपत्याका सहित देशका धेरै भागमा महशुस गरिएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्र अनुसार यो भूकम्प २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पको परकम्प हो । त्यस महाविनाशकारी महाभूकम्पका कारण असर परेको इपिसेन्टर गोरखा र सिन्धुपाल्चोकको भूगोलमा ठूलो क्षतिभएको छ भने अझै पनि सिन्धुपाल्चोकमा मनसुन प्रारम्भ भएदेखि नै पहिरोको ब्यापक गएको छ भने धनजनको पनि ठूलो क्षति भएको छ ।


Loading comments...