Lifestyle Portal
  •   १ आश्विन २०७८, शुक्रबार

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेर ६.० म्याग्नीच्यूडको भूइचालो

३१ भाद्र २०७७, बुधबार ०७:२४

काठमाण्डौ, ३१ भाद्र, २०७७ । आज बिहान ५.१९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेको ६.० म्याग्नीच्यूडको भुकम्प गएको छ । (स्रोतः राष्ट्रिय भुकम्प मापन केन्द्र)

An Earthquake of ML 6.0 occurred around of Sindhupalchok district, Nepal at 5:19 am on 16 September 2020.
Source: National Seismological Center

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर एकाबिहानै ठूलो भूकम्प गएको हो । ६.० म्याग्नीच्यूड रहेको यस भूकम्पलाई उपत्याका सहित देशका धेरै भागमा महशुस गरिएको छ ।

राष्ट्रिय भुकम्प मापन केन्द्र अनुसार यो भूकम्प २०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पको परकम्प हो । त्यस महाविनाशकारी महाभूकम्पका कारण असर परेको इपिसेन्टर गोरखा र सिन्धुपाल्चोकको भूगोलमा ठूलो क्षतिभएको छ भने अझै पनि सिन्धुपाल्चोकमा मनसुन प्रारम्भ भएदेखि नै पहिरोको ब्यापक गएको छ भने धनजनको पनि ठूलो क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ, न्युजकारखाना । एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् ।

सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक आज भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको । भारतका

मकवानपुर । भारत सरकारको  ने.रू. ८.९७ मिलियन आर्थिक सहयोगमा लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बागमती निम्न माध्यमिक विद्यालयको नवनिर्मित भवनको