Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ

१० आश्विन २०७७, शनिबार २१:४४

लोकप्रिय

काठमाण्डाै । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे राजीनामा माग्दै ‘राष्ट्रिय एकता अभियान’ले सुर्खेतमा प्रदर्शन गरेकाे छ । परराष्ट्रमन्त्री ज्ञवालीकाे प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेकाे भन्दै अभियानले परराष्ट्रमन्त्री ज्ञवालीकाे राजिनामा माग गरेको हाे ।

राष्ट्रीय एकता अभियानले सुर्खेतको बीरेन्द्रनगर प्रदर्शन गरेकाे हाे । प्रदर्शनकाे क्रममा सहभागीहरले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमीबाट चिनियाँहरू फिर्ता जाउ, सोझो नेपालीसँग छ्लछाम बन्द गर ।

गाे ब्याक चाइना, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाएका थिए ।

हुम्ला जिल्लाको भूमि चीन द्वारा मीचिएको बिरोधमा राष्ट्रीय एकता अभियानले शांतिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानका दुई जाना अभियन्तालाइ पक्राउ गरेकाे छ। अभियानका केन्द्रीय संयाेजक विनय यादवका अनुसार अभियन्ता लेखक गौतम र प्रबेश सुनुवारलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनले भने,’ शन्तिपूर्ण आन्दाेलनमा पनि प्रहरीले दमन गरेकाे छ, याे सरासर गलत हाे, हाम्रा अभियन्तालाइ प्रहरीले तत्काल नछाडे कडा आन्दाेलन गर्न बाध्य हुनेछाैँ।’ उनले आफ्ना अभियन्ताकाे तत्काल रिहाइकाे माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई