
सहिदसंग बाबुरामले मागे क्षमा
२१ आश्विन २०७७, बुधबार १९:२७
काठमाडौं । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले सहिदहरु संग क्षमा मागेका छन् । उनले प्रदेशको नामाकारण जातीय आधारमा नभएको भन्दै सहिदसँग क्षमा मागेका हुन्।
भट्टराईले प्रदेश नम्बर ५ को नाम लुम्बिनी राखेकोमा असन्तुष्टि जनाएका हुन् ।
उनले लेखेका छन्– हिजो मगरात तमुवान ताम्सालिङ नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी गण्डकी वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : “मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ !” सरी लली रोका,सुरेश वाग्ले..
हाल सम्म सात प्रदेशमध्ये ५ वटा प्रदेशको नामाकरण भइसकेको छ । तीमध्ये सुदूरपश्चिम प्रदेश भौगोलिक आधारमा नाम राखिएको छ भने लुम्बिनी धार्मिक तथा गण्डकी, बागमती र कर्णाली नदीको नामबाट राखिएको छ ।
हिजो मगरात/तमुवान/ताम्सालिंग/नेवा: स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री७खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी/गण्डकी/वागमती नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो:”मरेर शहीद हुनेहरू हो,बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ!”सरी लली रोका,सुरेश वाग्ले..!
— Baburam Bhattarai (@brb1954) October 6, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई