
भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन
२४ आश्विन २०७७, शनिबार १०:२१
कपिलवस्तु । हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका थिए ।
कपिलवस्तुका स्थानीय यूवाहरूले भूमी अतिक्रमणविरुद्धको प्रदर्सनको क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्नुका साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए । प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारद्वारा चरम भ्रष्टाचार गरिएको भन्दै युबाहरूले सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।
डा. गोविन्द केसीको शिक्षा क्षेत्रमा विभिन्न सुधारको माग गर्दै अनसन बसेको आज २६ औ दिन हो । यसअघि उनी १८ पटक अनसन बसिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस
विगत १४ वर्ष देखि विश्वभर छरिएर रहेका नेपालीहरुबीच लोकप्रिय, नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ र झण्डै डेढ शताब्दीदेखि पञ्चाङ्ग
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति