Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

भूमी अतिक्रमणको बिरोधमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

२४ आश्विन २०७७, शनिबार १०:२१

कपिलवस्तु । हुम्ला जिल्लाको लाप्चा गाउँमा भूमि कब्जा गरेको विरोधमा चिनियाँ राष्ट्रपति शी जिनपिंगको पुतला दहन गरिएको छ । प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दावाद, हस्तक्षेप बन्द गर आदि नाराहरू लगाइएका थिए ।

कपिलवस्तुका स्थानीय यूवाहरूले भूमी अतिक्रमणविरुद्धको प्रदर्सनको क्रममा महिला हिंसाविरुद्ध कडा कारबाहीको माग गर्नुका साथै डा. गोविन्द केसीको अनसनलाई पनि समर्थन जनाएका थिए । प्रदर्शनको क्रममा कम्युनिस्ट सरकारद्वारा चरम भ्रष्टाचार गरिएको भन्दै युबाहरूले सरकारविरुद्ध पनि नारावाजी गरेका थिए ।

डा. गोविन्द केसीको शिक्षा क्षेत्रमा विभिन्न सुधारको माग गर्दै अनसन बसेको आज २६ औ दिन हो । यसअघि उनी १८ पटक अनसन बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको छ । १० औं मिनेटमा बिमला चौधरीले

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेलले ‘कमेडी च्याम्पियन सिजन २’ को बिजेताको उपाधी जितेका छन् । उनले उपहारमा डाट्सन (Datson)को कार

लेबेनानमा अहिले जे भइ रहेको छ त्यसको लागि जिम्मेवार त्यहाँको राजनीति हो। लेबेनानका नेताहरूले नै लेबेनानलाई यो स्थितिमा पुर्याएका हुन।

बिशाल बस्नेत/न्युजकारखाना, बर्दिवास । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको