Lifestyle Portal
  •   ११ माघ २०७९, बुधबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२७ आश्विन २०७७, मंगलवार १८:०९

लोकप्रिय

तनहुँ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी घिरिङ गाउँपालिका-५ हटिया बस्ने ६६ वर्षीय जोक बहादुर श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत तनहुँको २०४८ फागुन १९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ६ महिना १६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत