Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

ख्यातिप्राप्त महिला कलाकारको बारेमा अश्लिल सन्देश पठाउनेलाई मुद्दा दायर

२९ आश्विन २०७७, बिहीबार १७:५७

काठमाडौं । ख्यातिप्राप्त (सेलिव्रेटी ) महिला कलाकार लगायतका बारेमा अश्लिल, आपत्तिजनक सन्देश पठाउने, प्रतिक्रिया जनाउने, फोटोको स्वरुप बिगार्ने व्यक्ति मुद्दा दायर भएको छ ।

ख्यातिप्राप्त महिला कलाकार,परिवर्तित नाम दरबारमार्गले ढकारी गाउँपालिका अनलाईन खबर फेसबुक पेजमा समेतको बिबिध असान्दर्भिक र समाजमा अपाच्य स्टाट्सहरू लेख्नुको साथै फोटो एडिट गरी ट्रोल बनाई पोष्ट गरि साईबर अपराध गरेकोले उक्त कार्य गर्ने ब्यक्तीलाई मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

बैतडी । महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा अझै फेला परेका छैनन् ।

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाले सातौं संविधान दिवसका अवसरमा नेपाललाई शुभकामना सन्देश पठाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकी

काठमाण्डौ । कार्टुनिस्ट रवीन सायमीले ‘प्रवल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सायमीसहित