Lifestyle Portal
  •   १३ चैत्र २०७९, सोमबार

ख्यातिप्राप्त महिला कलाकारको बारेमा अश्लिल सन्देश पठाउनेलाई मुद्दा दायर

२९ आश्विन २०७७, बिहीबार १७:५७


काठमाडौं । ख्यातिप्राप्त (सेलिव्रेटी ) महिला कलाकार लगायतका बारेमा अश्लिल, आपत्तिजनक सन्देश पठाउने, प्रतिक्रिया जनाउने, फोटोको स्वरुप बिगार्ने व्यक्ति मुद्दा दायर भएको छ ।

ख्यातिप्राप्त महिला कलाकार,परिवर्तित नाम दरबारमार्गले ढकारी गाउँपालिका अनलाईन खबर फेसबुक पेजमा समेतको बिबिध असान्दर्भिक र समाजमा अपाच्य स्टाट्सहरू लेख्नुको साथै फोटो एडिट गरी ट्रोल बनाई पोष्ट गरि साईबर अपराध गरेकोले उक्त कार्य गर्ने ब्यक्तीलाई मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय