
होम क्वारेन्टाइनमा बस्दा के के कुरामा ध्यान दिने ?
२९ आश्विन २०७७, बिहीबार १८:३४
काठमाडौं । कोरोनाको भाइरसको संक्रमण फैलदो क्रममा रहेको छ । हाल सम्म कोरोनाको कुनै बिषेश उपचार पत्ता लागेको छैन् ।
कोरोना भाइरसको संक्रमण भैहालेमा अस्पताल जनेको संख्या बढेको छ । सरकारले धेरै जटिल अवस्था आइपरेमा मात्र अस्पताल जाना सल्लाह दिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र, छाउनीले होम क्वारेन्टाईनमा बस्दा निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा