
कोरोनाको कारण विदेशबाट १ लाख सात हजार नेपाली फर्किए, कुन देशबाट कति?
३० आश्विन २०७७, शुक्रबार १४:२२
काठमाडौं । कोरोनाको विश्वव्यापी महामारीको कारण स्वदेश फर्किने नेपालीहरुको संख्या करिब १ लाख ७ हजार ६९१ रहेको छ । सरकारले जेठ २३ गतेबाट विदेशमा अलपत्र परेका नेपालीहरुको लागि ‘उद्धार उडान’ सुरु गरेको थियो ।
यस्तै, भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो ।
कोरोनाको कारण नियमित उडान बन्द भए पछि भएको ७०६ उडान मार्फत एक लाख भन्दा धेरै नेपाली स्वदेश आइपुगेका हुन । उक्त उडान मध्ये २५३ वटा उडान भने नियमित उडान भएको थियो ।
हेर्नुहोस कुन देशबाट कति नेपाली स्वदेश फर्किए
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ