Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

हरी लम्सालको नयाँ गीत ‘आँसु झार्दा’ सार्वजनिक

४ कार्तिक २०७७, मंगलवार ०९:५६

काठमाण्डौ । हरी लम्सालले आँसु झार्दा बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । यस अधि लम्सालले पराण दिन्छु बोलको गीत एकदमै चर्चित भएको थियो ।

आँसु झर्दा बोलको गीतको म्युजिक भिडीयो डिरेक्सन सीसीर श्रेष्ठले गरेका छन् भने म्यूजिक एरेन्ज हरी लम्साल स्वयमले गरेका छन् । उक्त भिडियोमा सिल्पा पोखरेल, विकास लामिछाने, प्रदिप बस्बनेतले गरेका छन् । उक्त गीतको शव्द श्री सेवको हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । कलाकार दीपकराज गिरीले अबदेखि सामाजिक सञ्जालमा सकारात्मक कुरामात्रै पोष्ट गर्ने बताएका छन्। कोरोना महामारी तिव्र बनिरहेका बेला नकरात्मक

ट्वीटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्वीटर एकाउण्ट ‘सस्पेण्ड’ गरेको छ । उसले अभिनेत्रीले यो प्लेटफर्मको नियम उल्लंघन गरेको बताएको छ

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका

काठमाडौं । कोरोनाको महामारीसँगै फैलिएको ‘सूचनाको महामारी’ बाट आफू जोगिउँ, अरुलाई जोगाउँ भन्दै कलाकार मनोज गजुरेलले सामाजिक सन्जालमा सेयर गरेको