
हरी लम्सालको नयाँ गीत ‘आँसु झार्दा’ सार्वजनिक
४ कार्तिक २०७७, मंगलवार ०९:५६
काठमाण्डौ । हरी लम्सालले आँसु झार्दा बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । यस अधि लम्सालले पराण दिन्छु बोलको गीत एकदमै चर्चित भएको थियो ।
आँसु झर्दा बोलको गीतको म्युजिक भिडीयो डिरेक्सन सीसीर श्रेष्ठले गरेका छन् भने म्यूजिक एरेन्ज हरी लम्साल स्वयमले गरेका छन् । उक्त भिडियोमा सिल्पा पोखरेल, विकास लामिछाने, प्रदिप बस्बनेतले गरेका छन् । उक्त गीतको शव्द श्री सेवको हो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
इटहरी : २ दशकदेखि मोफसलमा रहेर हाँस्यब्यङ्ग गीत सिर्जना गर्न खप्पिस बोकेदारीको पहिचान बनाएका हाँस्यकलाकार तथा गायक श्रीकृष्ण लुइँटेलले “काका
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
चर्चित भारतीय गायक केके-KK अर्थात कृष्ण कुमार कुन्नथको निधन भएको छ । उनी कोलकातामा साङ्गीतिक कन्सर्टमा भाग लिन गएका थिए
काठमाडौँ । चर्चित गायक प्रमोद खरेलको आवाजमा नयाँ गीत ‘चुपचाप मन पराए’ रिलिज भएको छ।प्रमोद भट्टराई ‘प्रतीक’को शब्द रचना रहेको