Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार
sajha party

स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

४ कार्तिक २०७७, मंगलवार १०:०३

काठमाण्डौ । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । यसै प्रयास अन्तर्गत स्वीडेनमा ७२ सदस्यीय साझा सद्भाव समूह र दीप थापाको नेतृत्वमा १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ ।

सह-संयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिसाल, सचिवमा दिपक पौडेल, सह सचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र सदस्यहरुमा सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का, माधव तिमिल्सिना, परमानंद शर्मा, लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन् ।

Image may contain: 17 people, text that says "साझा सद्धाव राष्ट्रीय समिति स्वीडेन दिप राज थापा संयोजक श्याम कुमार बस्तेत सह-संयोजक अर्चना रिसाल प्रवक्ता दिपक पौडेल सचिव अशोक बहादुर खड्का सह सचिव प्रकृति अधिकारी बिष्णु प्रसाद नेपाल संचार संयोजक कोषाध्यक्ष सुमन बराल केन्द्रीय सदस्य बिश्वास श्रेष्ठ केन्द्रीय सदस्य सन्जिब रिसाल केन्द्रीय सदस्य निर्जल खडका केन्द्रीय सदस्य माधब तिमिल्सिना केन्द्रीय सदस्य पर्मानन्द शर्मा केन्द्रीय सदस्य लक्ष्मी भण्डारी केन्द्रीय सदस्य नारायण पराजुली केन्द्रीय सदस्य प्रकाश गौतम केन्द्रीय सदस्य सन्तोष पौडेल केन्द्रीय सदस्य"

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अक्सिजन अभावको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । नेपाली

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेपछि नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्रको सांसदको कार्यालयलाई होम आइसोलेसन बनाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक वैठक बोलाएका छन् । विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाइएको जनाइएको

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । यही वैशाख २७ गतेको प्रतिनिधिसभा बैठकमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा