
स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन
४ कार्तिक २०७७, मंगलवार १०:०३
काठमाण्डौ । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ । यसै प्रयास अन्तर्गत स्वीडेनमा ७२ सदस्यीय साझा सद्भाव समूह र दीप थापाको नेतृत्वमा १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ ।
सह-संयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा अर्चना रिसाल, सचिवमा दिपक पौडेल, सह सचिवमा अशोक बहादुर खड्का, संचार संयोजकमा प्रकृति अधिकारी, कोषाध्यक्षमा बिष्णु प्रसाद नेपाल र सदस्यहरुमा सुमन बराल, विश्वास श्रेष्ठ, संजीव रिसाल, निर्जल खड्का, माधव तिमिल्सिना, परमानंद शर्मा, लक्ष्मी भण्डारी, नारायण पराजुली, प्रकाश गौतम र सन्तोष पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री
काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ
काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा
काठमाडौं – काठमाडौको क्षेत्र नम्बर ६ (ख) मा प्रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी विगत ८ वर्ष देखि वैकल्पिक राजनीतिमा