Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

पुर्व प्रधानमन्त्री भट्टराई दम्पतिलाई कोरोना

८ कार्तिक २०७७, शनिबार १०:५१

काठमाडौं ।पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना पुष्टि भएको छ । डा। भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका छन् ।

“हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो । चिकित्सकहरुको सल्लाहबमोजिम हामी होम आइसेलनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ,” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । केपी ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्या भण्डारीले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि बैंकिङ सेवामा व्यापक कटौती भएको छ । यसअघि सिमित शाखामात्र खुल्दै आएकामा बैंकहरुले सिमित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश

कठमाडौं। चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ। त्यसका लागि