Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार
arrest lolo

हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त पक्राउ

१७ कार्तिक २०७७, सोमबार १९:५९

लोकप्रिय

ललितपुर । हातहतियार तथा खर-खजना र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने जाजरकोट छेडागाड नगरपालिका-९ घर भएका ३५ वर्षीया विदुषी उर्फ साबित्रा अधिकारी भन्ने सबिता अधिकारी (रेग्मी) लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१२ मंगलबजार भिमसेन मन्दिर नजिकै कोणसभा गरिरहेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनी उपर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ