Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार
arrest lolo

हातहतियार तथा खरखजना र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त पक्राउ

१७ कार्तिक २०७७, सोमबार १९:५९

ललितपुर । हातहतियार तथा खर-खजना र विष्फोटक पदार्थ सम्बन्धी कसुरका फरार अभियुक्त काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने जाजरकोट छेडागाड नगरपालिका-९ घर भएका ३५ वर्षीया विदुषी उर्फ साबित्रा अधिकारी भन्ने सबिता अधिकारी (रेग्मी) लाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१२ मंगलबजार भिमसेन मन्दिर नजिकै कोणसभा गरिरहेको अवस्थामा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उनी उपर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

दिलमाया शाही, जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् । गाउँको माथिल्लो

हेमन्त केसी, जाजरकोट । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था

दिलकुमार लिम्बू/न्युजकारखाना, ताप्लेजुङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ ।

तनहुँ, न्युजकारखाना । तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १०