Lifestyle Portal
  •   १ भाद्र २०७९, बुधबार

राष्ट्रपति भण्डारीद्वारा भारतका स्थल सेनाध्यक्ष नरवणेलाई ‘मानार्थ महारथी’को पदवी प्रदान

२० कार्तिक २०७७, बिहीबार १७:५२

काठमाण्डौ । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको ‘मानार्थ महारथी’को पदवी प्रदान गरिएको छ ।

त्यस अघि तय कार्यतालिका अनुसार आज बिहान भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो । उनको सम्मानमा जङ्गीअड्डामा रात्रिभोज आयोजनाको कार्यक्रम रहेको छ ।

सन् १९५० मा प्रथमपटक स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई ‘मानार्थ महारथी’को दर्जा दिंदै परम्पराको शुरुवात भएको थियो जुन परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ । अन्य कुनै पनि मुलुकमा नभएको एक विशिष्ट परम्परा दुवै देशको राष्ट्रिय सेना प्रमुखका बिचमा ‘मानार्थ महारथी’को यो परम्परा दुवै देशले अनुुसरण गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस्

सम्बन्धीत समाचार

१) भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा, बलाधिकृत रथी प्रभुराम शर्माद्वारा स्वागत
२) नरवणेको नेपाल भ्रमण : नेपाल-भारत सम्बन्धमा सकारात्मक फड्कोको स्पष्ट संकेत
३) महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ