
राष्ट्रपति भण्डारीद्वारा भारतका स्थल सेनाध्यक्ष नरवणेलाई ‘मानार्थ महारथी’को पदवी प्रदान
२० कार्तिक २०७७, बिहीबार १७:५२
काठमाण्डौ । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको ‘मानार्थ महारथी’को पदवी प्रदान गरिएको छ ।
त्यस अघि तय कार्यतालिका अनुसार आज बिहान भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको थियो । उनको सम्मानमा जङ्गीअड्डामा रात्रिभोज आयोजनाको कार्यक्रम रहेको छ ।
सन् १९५० मा प्रथमपटक स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई ‘मानार्थ महारथी’को दर्जा दिंदै परम्पराको शुरुवात भएको थियो जुन परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ । अन्य कुनै पनि मुलुकमा नभएको एक विशिष्ट परम्परा दुवै देशको राष्ट्रिय सेना प्रमुखका बिचमा ‘मानार्थ महारथी’को यो परम्परा दुवै देशले अनुुसरण गर्दै आएका छन् ।
भिडियो हेर्नुहोस्
सम्बन्धीत समाचार
१) भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालमा, बलाधिकृत रथी प्रभुराम शर्माद्वारा स्वागत
२) नरवणेको नेपाल भ्रमण : नेपाल-भारत सम्बन्धमा सकारात्मक फड्कोको स्पष्ट संकेत
३) महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल?
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई