Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

BREAKING | जर्जिया राज्यमा हुनेछ पुन: मतगणना, बाइडेनको थियो अग्रता

२१ कार्तिक २०७७, शुक्रबार २२:५०

लोकप्रिय

अमेरिका । बिबिसी-अन्तर्राष्ट्रिय लेख्दछः जर्जिया राज्यका सचिव व्राड र्राफागवर्गरका अनुसार राज्यको राष्ट्रिपतिय चुनावको मत गणना पुनः गरिने भएको छ । उनका अनुसार केवल ४१६९ वटा मत मात्र गणना हुन बाँकी थियो र ८००० वटा उपस्थित हुन नसकेका मिलिटरीहरुको विद्यूतिय मत पेटिका पनि गणनाका लागि बाँकी नै थियो, यद्धपी मत गणना पुनः शुरु हुने पक्का भएको हो ।

स्रोतः बिबिसी

स्टेटका सचिवको आधिकारिक भनाईको हवाला दिंदै जर्जियाको मत परिणामको महत्व जर्जिया राज्यका सीमा बाहिर तथा अमेरिकी सीमाभित्र सर्वत्र उतिकै रहनेछ, मतपरिणामको अन्तिम निर्णयमा जर्जियाको भूमिका निर्णयक हुनेछ र यहाँ अत्यन्त बरावरीको मतपरिणामा पाइएको ले यस पटक जर्जियामा धेरै मत अन्तरले हार जीत हुने छैन ।

उनका अनुसार जर्जिया मतपरिणाममा एउटा ठूलो हाइस्कुलको बिद्यार्थी संख्याले मात्र हार जीत हुने अवस्था छ । यद्धपी जर्जियामा भएको अहिलेसम्मको चुनाव र मतगणनामा कुनै धाँधली या हेलचक्र्याई नभएको उनले बताए ।


अमेरिकी राष्ट्रपति निर्वाचनसँग सम्बन्धीत सार्वजनिक सबै सामाग्रीहरु

६) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प
५) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः अमेरिकी चुनावमा अहिलेसम्म के-के भयो जुन तपाईंले बुझ्न जरुरी छ?
४) के भारतीय मुलकी चेली कमला ह्यारिश आगामी अमेरिकी उपराष्ट्रपति हुन त?
३) ट्रम्पका विरुद्ध खरो उत्रीएका को हुन जो बाइडेन ?
२) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प

१) ह्वाइट हाउस छिर्ने दौडः यो जीत कस्को?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल