BREAKING | जर्जिया राज्यमा हुनेछ पुन: मतगणना, बाइडेनको थियो अग्रता


अमेरिका । बिबिसी-अन्तर्राष्ट्रिय लेख्दछः जर्जिया राज्यका सचिव व्राड र्राफागवर्गरका अनुसार राज्यको राष्ट्रिपतिय चुनावको मत गणना पुनः गरिने भएको छ । उनका अनुसार केवल ४१६९ वटा मत मात्र गणना हुन बाँकी थियो र ८००० वटा उपस्थित हुन नसकेका मिलिटरीहरुको विद्यूतिय मत पेटिका पनि गणनाका लागि बाँकी नै थियो, यद्धपी मत गणना पुनः शुरु हुने पक्का भएको हो ।

स्रोतः बिबिसी

स्टेटका सचिवको आधिकारिक भनाईको हवाला दिंदै जर्जियाको मत परिणामको महत्व जर्जिया राज्यका सीमा बाहिर तथा अमेरिकी सीमाभित्र सर्वत्र उतिकै रहनेछ, मतपरिणामको अन्तिम निर्णयमा जर्जियाको भूमिका निर्णयक हुनेछ र यहाँ अत्यन्त बरावरीको मतपरिणामा पाइएको ले यस पटक जर्जियामा धेरै मत अन्तरले हार जीत हुने छैन ।

उनका अनुसार जर्जिया मतपरिणाममा एउटा ठूलो हाइस्कुलको बिद्यार्थी संख्याले मात्र हार जीत हुने अवस्था छ । यद्धपी जर्जियामा भएको अहिलेसम्मको चुनाव र मतगणनामा कुनै धाँधली या हेलचक्र्याई नभएको उनले बताए ।


अमेरिकी राष्ट्रपति निर्वाचनसँग सम्बन्धीत सार्वजनिक सबै सामाग्रीहरु

६) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प
५) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः अमेरिकी चुनावमा अहिलेसम्म के-के भयो जुन तपाईंले बुझ्न जरुरी छ?
४) के भारतीय मुलकी चेली कमला ह्यारिश आगामी अमेरिकी उपराष्ट्रपति हुन त?
३) ट्रम्पका विरुद्ध खरो उत्रीएका को हुन जो बाइडेन ?
२) UPDATE | ह्वाइट हाउस छिर्ने दौडः जीत नजिक बाइडेन, कानूनी उपचार खोज्दै ट्रम्प

१) ह्वाइट हाउस छिर्ने दौडः यो जीत कस्को?


Loading comments...