Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

ट्रम्पको टोली कानूनी लडाइका लागि तैयार

२३ कार्तिक २०७७, आईतवार १४:२५

‘सीबीएस न्यूज’ को समाचार अनुसार, ट्रम्पको प्रचार टोलीले अझै पनि आश मारेका छैनन । अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प क्याम्पेनका वरिष्ठ अधिकारीले सीबीएससँग कुरा गर्दै भनेका छन् कि, “हामीलाई यो प्रारम्भबाटै थाहा थियो कि यो आवश्यक्ता भन्दा बढी लामो भिडन्त हुनेछ, जब सम्म अगाडीको बाटो खुल्ला छ, थप चार वर्षका लागि हाम्रो आशा बाँकी नै छ ।”

जब उनीसँग सोधियो: के ट्रम्पद्वारा महत्वपूर्ण राज्यहरुमा दीइएको कानूनी चुनौती सफल होला त? तब उनले भने, “जे पनि हुन सक्छ तथा ट्रम्पले यस अघि पनि यो भन्दा बढी आक्रामक कार्यहरु गरिसकेका छन् ।”

“उनको आशय थियो यो कानूनी झमेला कुनै समस्या नै होईन, चाँडै समाधार हुन्छ र नतिजा आफ्नो पक्षमा फर्किन सक्छ ।”

अधिकारीका अनुसार क्याम्पेनको मुख्य कार्यालयमा कसैलाई पनि बाइडेनको मेडियाद्वारा जारी अनुमानित जीतमाथी कुनै किसिमको हैरानी भएन । ट्रम्प लडाईका लागि तयार छन तथा तथा उनी ‘भोटर फ्रड’ हटलाइनमाथी काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले

काठमाण्डौ । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा

The 15th India-Nepal combined battalion level military training exercise ‘SURYA KIRAN’ commenced at Pithoragarh (Uttarakhand) today and will continue till