
ट्रम्पको टोली कानूनी लडाइका लागि तैयार
२३ कार्तिक २०७७, आईतवार १४:२५
‘सीबीएस न्यूज’ को समाचार अनुसार, ट्रम्पको प्रचार टोलीले अझै पनि आश मारेका छैनन । अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्प क्याम्पेनका वरिष्ठ अधिकारीले सीबीएससँग कुरा गर्दै भनेका छन् कि, “हामीलाई यो प्रारम्भबाटै थाहा थियो कि यो आवश्यक्ता भन्दा बढी लामो भिडन्त हुनेछ, जब सम्म अगाडीको बाटो खुल्ला छ, थप चार वर्षका लागि हाम्रो आशा बाँकी नै छ ।”
जब उनीसँग सोधियो: के ट्रम्पद्वारा महत्वपूर्ण राज्यहरुमा दीइएको कानूनी चुनौती सफल होला त? तब उनले भने, “जे पनि हुन सक्छ तथा ट्रम्पले यस अघि पनि यो भन्दा बढी आक्रामक कार्यहरु गरिसकेका छन् ।”
“उनको आशय थियो यो कानूनी झमेला कुनै समस्या नै होईन, चाँडै समाधार हुन्छ र नतिजा आफ्नो पक्षमा फर्किन सक्छ ।”
अधिकारीका अनुसार क्याम्पेनको मुख्य कार्यालयमा कसैलाई पनि बाइडेनको मेडियाद्वारा जारी अनुमानित जीतमाथी कुनै किसिमको हैरानी भएन । ट्रम्प लडाईका लागि तयार छन तथा तथा उनी ‘भोटर फ्रड’ हटलाइनमाथी काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल