डा.केसीलाई कोरोना संक्रमण, स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना


काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए ।

डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।


Loading comments...