Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

डा.केसीलाई कोरोना संक्रमण, स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना

२८ कार्तिक २०७७, शुक्रबार २०:३१

काठमाडौं । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले बिहीबार त्रिशुली अस्पतालमा कोरोना परीक्षण गरेका थिए ।

डा.केसीलाई रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि हाल त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कोभिड आइसोलेसनमा भर्ना गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ