baburam bhattrai

पार्टीले लिखित आरोप लगाइसकेको छ, ओलीलाई हटाउनैपर्छ-बाबुराम भट्टराई


काठमाण्डौ । समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उहाँले यस्तो बताएका हुन् । सरकारको असफलता र भ्रष्टाचारबारे पार्टीलेसमेत लिखित आरोप लगाइसकेकोले ओलीलाई हटाउनुपर्ने नेता भट्टराईको भनाइ छ ।

उनले ट्वीटमा जनाएका छन्, ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्यरजनताका मुद्दा प्रतिपक्षी दलरजनताले उठाउनैपर्छ हैस् १।राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैनस२।ओली सरकारको असफलता र भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’


लाइभमान्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई  [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


Loading comments...