
राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण
१० मंसिर २०७७, बुधबार १९:३८
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण भएको छ । उनले आफुलाई कोरोना भएको mसमाजिक संजाल मार्फत जानकारी गराएका हुन ।
उनले आफूसँग केही दिनयता सम्पर्कमा रहेकाहरुलाई सचेत आग्रह स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन पोस्ट मार्फत नै आग्रह गरेका छन् । उनले पोप्टमा आफू कोरोना संक्रमित भएपनि हालसम्म कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् । आफू केहीदिन होम आइसोलेसनमा रहने समेत जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई