
“जेसिसको उमेदवार सम्पन्न चुनाव भोलि हुदै”
१२ मंसिर २०७७, शुक्रबार २२:१७
काठमाडौं । काठमाडौं जेसीजको उमेद्बारी दर्ता सम्पन्न भएको छ ।
काठमाडौं जेसीजको एक ब्यक्ति एक पद एक बर्षको नीतिलाई निरन्तरता दिदै २०२१ का लागि उमेद्बारी घोषण तथा उमेद्बार तालिम कार्यक्रम आज शुक्रबार सम्पन्न भएको हो।
२०२१ का लागि अध्यक्ष पदमा २ जनाको उमेद्बारी परेको छ । साथै, EVP, कार्यकारीणी उपाध्यक्षको २ पदका लागि ६ जनाको उमेद्बारी परेको छ । त्यसैगरी, ४ जना VP का लागि ६ जनाको उमेद्बारी परेको छ ।
२०२१ काठमाडौं जेसीजको चुनाव भोलि शनिबार (मंसिर १३ गते ) स्टार फुडल्यान्ड कुलेश्वर काठमाडौंमा हुने र २०२१ का लागि कार्यकारी उपाध्यक्ष पदका उम्मेदवार श्याम कुमार घिमिरे ले जानकारी दिनु भएको छ
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी। जन्म दिनमा केक काटेको भिडियो भाइरल बनेपछि दुईजना जेल पुगेका छन्। केक काटेको भिडियोलेमात्र उनीहरुको जेल यात्रा भएको होइन।
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको भन्दै
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी
एजेन्सी– विश्वका अर्बपतिको नामको सूचीमा छ, टेक व्यापारी एलन मस्कको नाम पनि । तर, उनको एउटा बानी भने अचम्म पार्ने