
जाडो मौसममा बदाम खानुको यस्तो छन फाइदा
२६ मंसिर २०७५, बुधबार १०:१०
काठमाडौं । जाडो महिना सुरु भए संगै बजारमा बदामको ब्यापार पनी बढ्दो छ। यो समयमा बदाम मिठो हुने मात्र हैन यसका धेरै फाइदै फाइदा छन् । यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ ।
यसको सेवनले दुब्ला,पातला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्याउँछ ।
बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन सहयोग गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले लाभदायक हुन्छ ।
बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तथा चिल्लो खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले शरीर स्वस्थ तथा बलियो राख्छ ।
यसको नियमित सेवनले हड्डी बलियो हुन्छ भने मस्तिष्कमा क्याल्सियम पुग्ने भएकाले, दिमाग बढ्नुका साथै तनाव कम गर्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान