Lifestyle Portal
  •   २ कार्तिक २०७८, मंगलवार
peanuts

जाडो मौसममा बदाम खानुको यस्तो छन फाइदा

२६ मंसिर २०७५, बुधबार १०:१०

काठमाडौं । जाडो महिना सुरु भए संगै बजारमा बदामको ब्यापार पनी बढ्दो छ। यो समयमा बदाम मिठो हुने मात्र हैन यसका धेरै फाइदै फाइदा छन् । यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ ।

यसको सेवनले दुब्ला,पातला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्‍याउँछ ।

बदामले शक्ति बढाउनुका साथै पाचन प्रक्रिया पनि सन्तुलित बनाउन सहयोग गर्छ । यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले लाभदायक हुन्छ ।

बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तथा चिल्लो खनिज पदार्थ प्रशस्त मात्रामा पाइने भएकाले शरीर स्वस्थ तथा बलियो राख्छ ।

यसको नियमित सेवनले हड्डी बलियो हुन्छ भने मस्तिष्कमा क्याल्सियम पुग्ने भएकाले, दिमाग बढ्नुका साथै तनाव कम गर्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

लाइभमाण्डू । तपाईंका साथ कहिले यस्तो भयो जतिबेला तपाईंले तात्तातो चिया, कफी या सुपको एक चुस्की (सीप) लिनुभो र त्यो

कामको दबाव तथा निन्द्राको कमीका कारण महिलाहरुमा हृदयघात तथा स्ट्रोकको खतरा बढ्दै गएको छ । एउटा अध्ययनका अनुसार, फुल टाइम

काठमाण्डौ । नेपालमा २७.६ प्रतिशतले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्ममा

काठमाण्डौ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २