Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

चिनियाँ समुद्री गतिविधिमा जापानको चासो

१५ मंसिर २०७७, सोमबार १०:३३


टोकियो। जापानी रक्षामन्त्री नोबुओ किशीले चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका बेला आफ्नो देशले चिनिया समुद्री गतिविधि र हङकङको बारे चिन्ता व्यक्त गर्ने बताएका छन्।

रक्षामन्त्री किशीले चिनिया विदेशमन्त्रीले जापानी समकक्षी मोतेगी तोसिमिसु सँग वार्ताका क्रममा जापानले आफ्ना चासोहरु र चिनिया गतिबिधिबारे धारणा राख्ने बताए। चिनिया विदेशमन्त्रीले भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सुगा योशिहिडलाई पनि भेट्ने अपेक्षा गरिएको छ। जापनमा प्रधानमन्त्री सुगाको नयाँ मन्त्रीमण्डल गठनसंगै वाङको भ्रमण चीनको तर्फबाट भएको पहिलो उच्च कुटनीतिक भ्रमण हो ।

रक्षामन्त्री किशीले भ्रमणका बेला जापान र चीनबीच विभिन्न आपसी जटिल मुद्दाहरु उच्च तहको वार्ताबाट समाधान खोज्नुपर्ने बताए। चिनियाँ सैन्य गतिबिधिहरुले क्षेत्रिय सुरक्षामा पु¥याइरहेको असरबारे जापानको गम्भिर ध्यानाकर्षण रहेको उनको भनाई छ। जापानको सेन्काकु टापुक्षेत्रमा चीनले लगातार सैन्य गतिबिधि जारी राखेको छ वाङकै भ्रमणका बेला चिनिया राष्ट्रपति सीजिन पीङको भ्रमणको मिति समेत तय हुने अनुमान गरिएको छ ।

स्रोतः द जेनेभा डेली

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत

बकिङ्गम दरबारले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, “आज अपरान्ह बाल्मोरलमा महारानीको शान्तिपूर्ण निधन भएको छ । राजा र क्वीन