Lifestyle Portal
  •   २१ जेष्ठ २०८०, आईतवार
hand-massage

यसरी गर्न सकिन्छ जाडो मौसममा हातको स्याहार

२६ मंसिर २०७५, बुधबार १२:३३


हामी अहिले जाडो मौसमको मध्यमा छौ यो सिजनमा  छाला सुख्खा हुने गर्छ l जाडोमा मोइसुरैजरको कमीले गर्दा अनुहार, हात र गोडा सबैको छाला सुख्खा हुन्छ l

सबैभन्दा बढी सुख्खा हुने भनेको हातको छाला हो l भाडा माज्दा, लुगा धुदा, घरको काम गर्दा हातको छाला सुख्खा हुनेको साथै हात फुट्ने, कालो हुने गर्दछ l

कतिपय महिलालाई औला सुनिने, रगत जमेर औलाहरुमा निलो रंगको धब्बा बस्ने जस्ता समस्या पनि देखा पर्छन l

त्यसैले जाडोमा हातलाई बिशेष ध्यान दिनुपर्छ l पानीको काम धेरै गर्नाले हातमा छिट्टै चाउरि पर्ने समस्या पनि देखा पर्छ l

त्यसैले सातामा वा १५ दिनमा एकपटक मेनिक्यौर गराउनुपर्छ l मेनिक्यौर गराउन हामी पालार धाउन पर्छ भन्ने छैन l घरेलु सामग्रीको प्रयोग बाट पनि मेनिक्योर गर्न सकिन्छ l

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई

काठमाडौँ, १७ पुस  : भनिन्छ, मानिसको जीवन.भएसम्मको संसार । जीवन नभए संसारै शून्य । यो भनाइलाई सत्य मान्ने हो भने

काठमाडौं, १५ पुस – गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व

भारतीय राजदूतावास, काठमाडैंले नेपालका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको समुपस्थितिमा आज आठौं अन्तर्राष्ट्रिय योग दिवस मनायो । सो कार्यक्रममा बोल्दै