Lifestyle Portal
  •   ७ चैत्र २०७९, मंगलवार

नेपाल भारत व्यापार पारवहन अन्तर सरकारी बैठक जारी

१८ मंसिर २०७७, बिहीबार २०:३८

लोकप्रिय

काठमाडौं । व्यापार पारवहनमा नेपाल भारत अन्तर सरकारी उपसमितिको बैठक सुरु भएको छ । बिहिबारबाट सुरु भएको उक्त बैठक शुक्रबार सम्म चल्ने छ ।

सचिव तहमा आयोजित यो बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्ने र अझ बृद्धि गर्ने मार्ग अगाडि बढाउने छ । जारी भर्चुअल बैठकले दुई देशबीच विभिन्न तहमा संवाद अगाडि बढाएको समेत स्पष्ट सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा