Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

नेपाल भारत व्यापार पारवहन अन्तर सरकारी बैठक जारी

१८ मंसिर २०७७, बिहीबार २०:३८

काठमाडौं । व्यापार पारवहनमा नेपाल भारत अन्तर सरकारी उपसमितिको बैठक सुरु भएको छ । बिहिबारबाट सुरु भएको उक्त बैठक शुक्रबार सम्म चल्ने छ ।

सचिव तहमा आयोजित यो बैठकले द्विपक्षीय व्यापार र आर्थिक सम्बन्धलाई समीक्षा गर्ने र अझ बृद्धि गर्ने मार्ग अगाडि बढाउने छ । जारी भर्चुअल बैठकले दुई देशबीच विभिन्न तहमा संवाद अगाडि बढाएको समेत स्पष्ट सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको