Lifestyle Portal
  •   २९ श्रावण २०७९, आईतवार

पुर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन

२७ मंसिर २०७७, शनिबार १७:४३

काठमाण्डौ । पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन भएको छ ।

जोशीको हेम्स हस्पिटल मण्डीखटार काठमाडौंमा हृदयघातका कारण गएको मंसिर २४ गते ८५ वर्षको उमेरमा निधन भएको थियो । उहाँ सवैका मिलनसार कर्तव्यनिष्ट जिम्मेवार बोध गर्ने राष्ट्र सेवकको पहिचान हुनुहुन्थ्यो ।

डोटी जिल्लाको सिलगढी निवासी श्री सत्य प्रसाद जोसी विभिन्न देश विदेशमा परराष्ट्र सेवामा लगभग २६ वर्ष भन्दा बढी सेवा गरी निबृत हुनुभई रसिया, भारत, बङ्गलादेशको वाणिज्य दुतावास तथा राजदुतावास मा प्रथम सचिव र परराष्ट्र वरिष्ठ उपसचिवको हैसियतले सेवा समेत गर्नु भएको थियो ।

स्वर्गीय जोशीका श्रीमती सहित चार छोरीहरू रहनु भएको पारिवारिक स्रोतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा

मतगणनाको पहिलो दिन थियो । सबै मतपेटिका सभा गृहमा ल्याइ सकिएको थियो । र, मतगणनाका लागि नियम बनाउन तथा सबै