पाकिस्तानको नयाँ कानून : बलात्कार गर्नेलाई नपुंसक बनाइने


वीवीसी । पाकिस्तानमा बलात्कार सम्बन्धी गनेलाई नयाँ कानून ल्याइएको छ,जहाँँ बलात्कारीलाई कडा सजय सँगसँगै नपुुंसक बनाउनको लागि कडा प्रावधान ल्याएको हो । उक्त कानुनको उदश्य बलात्कारको मुद्दामा छिटो मुद्दा चलाउन र बलत्कारीलाई कडा दण्ड दिनु हो।

कडा सजाय अन्तर्गत बलात्कारको लागि दोषी ठहरिएको व्यक्तिको रासायनिक सजाय स्वरुप रासायनिक प्रयोगबाट नपुंसक बनाईने छ । मंगलबार पाकिस्तानका राष्ट्रपति इमरान खानले उक्त नयाँ बलात्कार विरोधी कानूनमा हस्ताक्षर गरेका हुन्।

यस अध्यादेश अनुसार पीडितको पहिचान गोप्य राख्ने छ । साथै,केहि अपराधीहरूलाई औषधी दिएर नपुंसक पनि बनाउन सकिने प्रावधानमा छ । यस्तै मुद्दा तत्काल सुनुवाइको विशेष फास्ट ट्रयाक अदालतहरू गठन गरिने भएको छ । उक्त अदालतहरुले चार महिना भित्र सुनुवाई गरी निर्णय लिन
सक्ने छन्।


Loading comments...