
पाकिस्तानको नयाँ कानून : बलात्कार गर्नेलाई नपुंसक बनाइने
३० मंसिर २०७७, मंगलवार २१:५४
वीवीसी । पाकिस्तानमा बलात्कार सम्बन्धी गनेलाई नयाँ कानून ल्याइएको छ,जहाँँ बलात्कारीलाई कडा सजय सँगसँगै नपुुंसक बनाउनको लागि कडा प्रावधान ल्याएको हो । उक्त कानुनको उदश्य बलात्कारको मुद्दामा छिटो मुद्दा चलाउन र बलत्कारीलाई कडा दण्ड दिनु हो।
कडा सजाय अन्तर्गत बलात्कारको लागि दोषी ठहरिएको व्यक्तिको रासायनिक सजाय स्वरुप रासायनिक प्रयोगबाट नपुंसक बनाईने छ । मंगलबार पाकिस्तानका राष्ट्रपति इमरान खानले उक्त नयाँ बलात्कार विरोधी कानूनमा हस्ताक्षर गरेका हुन्।
यस अध्यादेश अनुसार पीडितको पहिचान गोप्य राख्ने छ । साथै,केहि अपराधीहरूलाई औषधी दिएर नपुंसक पनि बनाउन सकिने प्रावधानमा छ । यस्तै मुद्दा तत्काल सुनुवाइको विशेष फास्ट ट्रयाक अदालतहरू गठन गरिने भएको छ । उक्त अदालतहरुले चार महिना भित्र सुनुवाई गरी निर्णय लिन
सक्ने छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल