
हाम्रो सान हाम्रो स्वाभिमान, राष्ट्रिय झन्डा हाम्रो पहिचान नाराका साथ झन्डा दिवस मनाइयो
१ पुष २०७७, बुधबार १३:५६
काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज एक कार्यक्रम गर्दै झन्डा दिवस मनाएको छ । हाम्रो सान हाम्रो स्वाभिमान राष्ट्रिय झन्डा हाम्रो पहिचान भन्ने मूल नाराका साथ माइतीघर मण्डलामा र्यालीसहित बृहत् झन्डा दिवस मनाएको हो ।
विगत २०७५ सालदेखि मनाउँदै आएको राष्ट्रिय झन्डा दिवस आज पनि रौनकतापूर्ण रुपमा मनाएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले जानकारी दिए । उनले भने नेपालको राष्ट्रिय झन्डालाई विश्वसामु परिचित गराउन सधैंजसो आज पनि रौनकताका साथ मनाएका छौँ । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ