
यी हुन बाराक ओबामालाई २०२० मा मन परेका १७ पुस्तक
अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय अगाडि मात्र उनको नविनतम् पुस्तकले यत्रतत्र प्रशंसा साथसाथै चर्चा पनि कमाएको थियो ।यसै क्रममा उनले २०२० को अन्त्य अन्त्यमा उनलाई २०२० मा उनले पढेका र उनको मन जितेका पुस्तकहरूको सुची सार्वजनिक गरेका छन् ।
उनले सन् २०२०मा पढेका किताबहरू मध्ये, उनलाई मनपरेका किताबका सुचि, आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेका हुन् ।
उनी लेख्छन्- “२०२०को अन्त्य नजिकिदै गर्दा म आफ्नो ‘प्रिय’हरू लाई यहाँ उल्लेख गर्न चाहन्छु। म मेरा प्रिय पुस्तकहरूबाट यो प्रियताको शृङ्खला सुरु गर्न चाहन्छु, जसमा ४४औं राष्ट्रपतिको “A promised Land” जस्तो सुन्दर पुस्तक जानाजानी छुटेको छ । मलाई आशा छ, तपाईँहरूलाई यी पुस्तकहरूको अध्ययन, मलाई जत्तिकै रुचिकर लाग्नेछ ।”
उनी चाहान्छन् यी किताबहरू खुःसीका साथ अरूले पनि अध्यायन गरून् ।
त्यसै क्रममा उनले यी १७ ओटा पुस्तक र यस पुस्तकहरूका नाम आफ्नो आधिकारिक ट्विटरबाट प्रकाशन गरेका हुन्।
Homeland Elegies” – Ayad Akhtar
“Jack” – Marilynne Robinson
“Caste” – Isabel Wilkerso
“The Splendid and the Vile” – Erik Larson
“Luster” – Raven Leilani
“How Much of These Hills is Gold” – C Pam Zhang
“Long Bright River” – Liz Moore
“Memorial Drive” – Natasha Trethewey
“Twilight of Democracy” – Anne Applebaum
“Deacon King Kong” – James McBride
“The Undocumented Americans” – Karla Cornejo Villavicencio
“The Vanishing Half” – Brit Bennett
“The Glass Hotel” -Emily St. John Mandel
“Hidden Valley Road” – Robert Kolker
“The Ministry for the Future” – Kim Stanley Robinson
“Sharks in the Time of Saviors” -Kawai Strong Washburn
“Missionaries” -Phil Klay