Lifestyle Portal
  •   १ बैशाख २०७८, बुधबार

यी हुन बाराक ओबामालाई २०२० मा मन परेका १७ पुस्तक

३ पुष २०७७, शुक्रबार २२:१२

अमेरिका पूर्व राष्ट्रपति “बाराक ओबामा”एक साहित्य प्रेमी,असल पाठक, लेखक, शिक्षकका साथसाथैै उनि एक कुसल राजनितीज्ञ पनि हुन् । केही समय अगाडि मात्र उनको नविनतम् पुस्तकले यत्रतत्र प्रशंसा साथसाथै चर्चा पनि कमाएको थियो ।यसै क्रममा उनले २०२० को अन्त्य अन्त्यमा उनलाई २०२० मा उनले पढेका र उनको मन जितेका पुस्तकहरूको सुची सार्वजनिक गरेका छन् ।

उनले सन् २०२०मा पढेका किताबहरू मध्ये, उनलाई मनपरेका किताबका सुचि, आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक गरेका हुन् ।

उनी लेख्छन्- “२०२०को अन्त्य नजिकिदै गर्दा म आफ्नो ‘प्रिय’हरू लाई यहाँ उल्लेख गर्न चाहन्छु। म मेरा प्रिय पुस्तकहरूबाट यो प्रियताको शृङ्खला सुरु गर्न चाहन्छु, जसमा ४४औं राष्ट्रपतिको “A promised Land” जस्तो सुन्दर पुस्तक जानाजानी छुटेको छ । मलाई आशा छ, तपाईँहरूलाई यी पुस्तकहरूको अध्ययन, मलाई जत्तिकै रुचिकर लाग्नेछ ।”

उनी चाहान्छन् यी किताबहरू खुःसीका साथ अरूले पनि अध्यायन गरून् ।

त्यसै क्रममा उनले यी १७ ओटा पुस्तक र यस पुस्तकहरूका नाम आफ्नो आधिकारिक ट्विटरबाट प्रकाशन गरेका हुन्।

Homeland Elegies” – Ayad Akhtar

“Jack” – Marilynne Robinson

“Caste” – Isabel Wilkerso

“The Splendid and the Vile” – Erik Larson

“Luster” – Raven Leilani

“How Much of These Hills is Gold” – C Pam Zhang

“Long Bright River” – Liz Moore

“Memorial Drive” – Natasha Trethewey

“Twilight of Democracy” – Anne Applebaum

“Deacon King Kong” – James McBride

“The Undocumented Americans” – Karla Cornejo Villavicencio

“The Vanishing Half” – Brit Bennett

“The Glass Hotel” -Emily St. John Mandel

“Hidden Valley Road” – Robert Kolker

“The Ministry for the Future” – Kim Stanley Robinson

“Sharks in the Time of Saviors” -Kawai Strong Washburn

“Missionaries” -Phil Klay

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

गएको एक वर्ष हामी विश्वभरिकै मनुवाहरूले कोरोनासँग डराउँदै वितायौँ । हामी सबैलाई भ्याक्सिन निस्केपछि त जनजीवन सामान्य हुन्छ भन्ने ठूलो

काठमाडौं । प्रधामनमनत्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् । नयाँ

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘अर्जुन रेड्डी’ को नेपाली रिमेक बन्ने चर्चाले छ । यही ‘नेपाली अर्जुन रेड्डी’ को भूमिकामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्‍नसक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा