
मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै
४ पुष २०७७, शनिबार ००:३६
काठमाडौं – टेस्लाका प्रमुख इलन मस्कले केही वर्षभित्रै मानिसको मष्तिष्कमा चिप राख्न मिल्ने प्रविधिको विकास गरिसक्ने दावी गरेका छन् । उक्त चिप मष्तिष्कमा राखेर परीक्षण सफल भए त्यसपछि भाषाको उपयोगिता नै समाप्त हुने उनको दावी छ ।
बिजनेश इन साइडर साइटमा प्रकाशित समाचारमा ब्याट्रीबाट चल्ने उक्त चिपले मष्तिष्कको जुनसुकै क्षेत्रमा पनि सञ्चार गर्न सक्ने तथा कमजोर दृष्टि क्षमताको उपचार गर्न पनि सहयोगी हुने उल्लेख गरिएको छ ।
सुरुवातमा उक्त चिपले ब्रेन इन्जुरी तथा मानसिक असन्तुलनको उपचारमा केन्द्रित हुने भए पनि पछि त्यसले थुप्रै काम गर्न सक्ने उनले बताएका छन् ।
यो पनि पढौं
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।