Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

प्रचण्ड र नेपाल समूहका ७ मन्त्रीले दिए राजीनामा(नामावली सहित)

५ पुष २०७७, आईतवार १६:३४

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समहुका ७ मनत्रीले राजीनामा दिउका छन् । यसरी राजीनामा दिनेमा खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, उर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादवले राजीनामा दिएका हुन् ।

नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्व माओवादी लेखराज भट्ट र रामबहादुर थापाले भने राजीनामा दिएका छैनन् ।

राजीनामा पत्रको वास्तविक प्रति

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।