प्रचण्ड र नेपाल समूहका ७ मन्त्रीले दिए राजीनामा(नामावली सहित)


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समहुका ७ मनत्रीले राजीनामा दिउका छन् । यसरी राजीनामा दिनेमा खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, उर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादवले राजीनामा दिएका हुन् ।

नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्व माओवादी लेखराज भट्ट र रामबहादुर थापाले भने राजीनामा दिएका छैनन् ।

राजीनामा पत्रको वास्तविक प्रति


Loading comments...