ओलीले फासिवादको सहारा लिए, दलाल व्यवस्थाका विरुद्ध एक हौं : विप्लव (विज्ञप्तिसहित)


काठमाडौं– सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन्। उनले आइतबार विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।

उनले विज्ञप्तिमा सत्ताको असफलतापछि ओलीले फासीवादको सहारा लिँदै संसद विघटन गरेको जनाएका छन् ।

उनले देशभक्त शक्तिहरुसँग आफू नयाँ आधारमा सहकार्य र मोर्चाबन्दी गरेर अगाडी बढ्न तयार रहेको समेत जनाएका छन् ।

यस्तो छ विज्ञप्ति


Loading comments...