Lifestyle Portal
  •   २० माघ २०७९, शुक्रबार

बादल भेट्न फेरि पुल्चोक पुगे दाहाल

७ पुष २०७७, मंगलवार ११:०३

लोकप्रिय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन् ।

दाहाल मंगलबार बिहान पुल्चोक पुगेर फर्किएका हुन् । भेटमा दाहालले थापासित साथ मागेको बताइएको छ ।
यसअघि, दाहाल सोमबार पनि थापालाई भेट्न पुल्चोक पुगेका थिए ।

नेकपा सचिवालय सदस्यसमेत रहेका थापाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहाल समूह दुवैले डाकेको बैठकमा नजाने बताइसकेका छन् ।

गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई