नेकपा स्थायी कमिटी सदस्य को कता (सुचीसहित)


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी औपचारिक विभाजनको घोषणा नजिक पुगेको छ । दुई अध्यक्ष रहेको नेकपामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा दुई पार्टी बन्ने अवस्था छ । अझैपनि पार्टी औपचारिक रुपमा एक हुँदा कित्ताकाट शुरु भएको छ ।

ओली पक्षधर स्थायी कमिटी सदस्यहरु

अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा

प्रचण्ड र माधव पक्षका स्थायी कमिटी सदस्यहरु
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
वरिष्ठ नेता झलनाथ खनाल
वरिष्ठ नेता माधवकुमार नेपाल
प्रवक्ता नारायणकाजी श्रेष्ठ
अष्टलक्ष्मी शाक्य
गणेश शाह
गिरिराजमणि पोखरेल
गोकर्ण बिष्ट
घनश्याम भुसाल
चक्रपाणी खनाल
जर्नादन शर्मा
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
पम्फा भुसाल
वर्षमान पुन
वेदुराम भुसाल
भीमप्रसाद आचार्य
भीमबहादुर रावल
मातृकाप्रसाद यादव
मुकुन्द न्यौपाने
रघुजी पन्त
लिलामणि पोखरेल
युवराज ज्ञवाली
योगेशकुमार भट्ट
सुरेन्द्रप्रसाद पाण्डे
शक्तिबहादुर बस्नेत

तटस्थ
बामदेव गौतम
रामबहादुर थापा बादल
टोपबहादुर रायमाझी
मणिचन्द्र थापा
हरिप्रसाद गजुरेल


Loading comments...