
बेलायतबाट नेपाल आउन रोक
७ पुष २०७७, मंगलवार २०:३०
काठमाडौं । कोरोना नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाइएको छ । पुस १ गतेयता नेपाल आएकाहरुले अनिवार्यरुपमा सातदिन क्वारेन्टिन बसेपछि जाँच गरेपछि मात्रै गन्तब्यमा जान पनि अनुरोध गरेको छ ।
नेपाल आउन ट्रान्जिटमा रहनेहरुले अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बसी परीक्षण गरेरमात्रै गन्तव्यमा जान पनि सरकारले अनुरोध गरेको छ ।
यो पनि पढ्नुहोस्
बेलायतलगायत देशमा कोरोनाले नयाँ रूप लिएपछि विश्वभर बढ्यो चिन्ता, डब्लूएचओ भन्छ : डराउनु पर्दैन
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल
कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई