Lifestyle Portal
  •   १८ माघ २०७९, बुधबार

शीतल निवासमा राष्ट्रपति र चिनियाँ राजदूतबीच भेटवार्ता

७ पुष २०७७, मंगलवार २०:४४

लोकप्रिय

काठमाडौं ।  चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छिन् । नेकपाका दुई खेमा औपचारिक रुपमा अलग भएकै दिन राजदूत यान्छीले राष्ट्रपतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि पटक–पटक नेकपाको राजनीति मिलाउन सक्रिय रहेको आरोप यान्छीमाथि लागेको थियो । 

साँझ ६ बजेतिर शीतल निवास पुगेकी राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच के विषयमा छलफल भयो भन्नेबारे केही खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई