Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

नेपालमा सञ्चालित भारतीय सहयोग परियोजनाहरुका सम्बन्धमा छलफल

७ पुष २०७७, मंगलवार २२:०४


काठमाण्डौ । नेपालमा सञ्चालित भारतीय सहयोग परियोजनाहरु सन्दर्भमा मिशन उप-प्रमुख नामग्या खम्पाले जानकारी लिनुभएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेटवार्ता गरी सो विषयमा वहाँले जानकारी लिनुभएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको हो । उक्त भेटमा भारतको सहयोगमा रेलवे र सडक क्षेत्रमा सञ्चालित परियोजनाहरूको बारेमा छलफल भएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय