Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

यी हुन् प्रचण्ड–नेपाल पक्षीय केन्द्रीय कमिटीका दश निर्णय

७ पुष २०७७, मंगलवार २३:२०

काठमाडौं । समानान्तर बैठक चलिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकअर्कालाई कारबाहीको श्रृङ्खला चलेको छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली समूहले मंगलबार केन्द्रीय सदस्य संख्या बढाएलगत्तै बसेको पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्ष पक्षका केन्द्रीय सदस्यको बैठकले ओलीलाई अध्यक्षबाट हटाएको छ।

ओलीलाई अध्यक्षबाट हटाएर बैठकले नेपाललाई अध्यक्षमा चयन पनि गरेको छ। साथै, बैठकले विभिन्न दश निर्णय गरेको छ।

यस्ता छन् निर्णय

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।