पाइरेसी भएपछि ‘छक्का पञ्जा–३’ युट्युबमा रिलिज (चलचित्रसहित)


काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र आज साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

चलचित्र टीभी एपमा राखिएको चलचित्र ‘छक्का पञ्जा–३’ पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । केही समय यता पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।


Loading comments...