
के कोरोनाभाइरस भ्याक्सिनमा सुँगुरको मासु प्रयोग गरिएको हो?
९ पुष २०७७, बिहीबार ०१:०१
पछिल्लो समय कोरोनाभाइरस भ्याक्सिनबारे नयाँ नयाँ तथ्य बाहिर आएका छन् । अब यो भ्याक्सिनबारे आएको नयाँ तथ्य हो, यसमा सुँगुरको मासु पनि प्रयोग भएको भन्ने खालका समाचारहरु बाहिर आएका छन् ।
संयुक्त अरब इमिरेट्समा त यसबारे नयाँ अनुसन्धान गरिएको मात्र होइन, यसका कारण त्यहाँ बहस पनि भएको छ ।
सुँगुरको मासु प्रयोग गरिएको भए पनि युएईको सर्वोच्च इस्लामिक निकाय द युएई फतवा काउन्सिलले यो भ्याक्सिन मुसलमानले पनि प्रयोग गर्न पाउने बताएको छ ।
मुुसलमान समुदायमा पोर्क अथवा सुँगुर मासुबाट बनेका उत्पादनको प्रयोगलाई राम्रो मानिएको छैन । त्यही कारण पनि यसलाई युएईमा प्रयोग गर्न मिल्ने या नमिल्ने भन्नेबारे छलफल गरिएको थियो ।
यसलाई औषधीका रुपमा प्रयोग गर्न दिइने भएकाले यो स्वाभाविक मानिएको युएईले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ- सरकारले भारतमा कोभिड-१९ संक्रमणदर बढेकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी संवेदनशील बनी जिम्मेवारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौँ आइपुगेका छन् । बिहीबार दिउँसो डा. टेड्रोस अधानोम
काठमाडौं । नेपालमा झन्डै ३० लाख जनसंख्यामा कुनै न कुनै रूपको मिर्गौलाको समस्या रहेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या
टाइफाइड रोगबाट बचाउन यहि चैत्र २५ गतेदेखि बैशाख १८ गतेसम्म १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकाका लागि खोप अभियान