Lifestyle Portal
  •   २ भाद्र २०७९, बिहीबार

युएईमा कोरोनाविरुद्धको खोप निशुल्क लगाइने, यस्तो छ तयारी

९ पुष २०७७, बिहीबार ०७:१५

काठमाडौँ । बुधबार देखि संयुक्त अरब इमिरेट्स (युएई) मा कोरोना भाइरसविरुद्ध निःशुल्क खोप लगाउन थालिने भएको छ। कोरोना बिरुद्धको खोप निएर्माता कम्पनी फाइजर–बायोन टेक कम्पनीको कोरोना खोप प्रयोग गरिएन भएको हो।

साउदी अरबले  गत साता देखि उक्त खोप प्रयोगमा ल्याएको छ । युएईमा अहिलेसम्म ९५ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण देखिएको छ भने,६ सय ४२ जनाको ज्यान गइसकेको छ । यसअघि नै युएई र  बहराईनले चिनियाँ औषधी कम्पनी सिनेफार्मले विकसित गरेको खोपको आपतकालिन प्रयोग अनुमति दिएका थिए ।

चिनियाँ खोपको प्रभावकारीता ८६ प्रतिशतभन्दा धेरै देखिएको क्लिनिकल ट्रायलले देखाएको छ । युएईको स्वास्थ मन्त्रालयले फाइजर–बायोनटेकको खोपलाई पनि आपतकालिन प्रयोगको अनुमति दिएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

त्यसयता, दुबईको संकट तथा विपद् व्यवस्थापन सर्वोच्च समितिले ट्वीटरमार्फत बुधबारबाट फाइजरको खोप लगाउने कार्यक्रम सुरु हुने जानकारी दिएको छ । यसअघि बेलायत, क्यानेडा, अमेरिकालगायत देशले

फाइजरको खोप प्रयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ