
२१ जनाले गरे ओली समूहको केन्द्रीय सदस्य अस्वीकार (नामसहित)
९ पुष २०७७, बिहीबार १३:३२
काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दो छ । हालसम्म केन्द्रीय कमिटीमा बस्न २१ जना नेताहरुले अस्वीकार गरेका छन् । ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो ।
ओली समूहमा बस्न इन्कार गर्नेहरु यसप्रकार छन् :
१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२) गोपाल बुढाथोकी, झापा
३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
७) बृहस्पति अधिकारी – नवलपरासी
८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१०) टीकाराम खडका – दाङ, अध्यक्ष
११) नेत्र पन्थी – रुपन्देही
१२) नन्दकिशोर ढकाल – रुपन्देही
१३) देवी बस्याल – पाल्पा
१४) अशोक शाही
१५) कमल श्रेष्ठ – पाल्पा
१६) यज्ञ वोगटि – अछाम
१७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८) भैरे कामी – अछाम
१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०) गगन विष्ट – गुल्मी
२१) उषाकला राई – प्रदेश सभा १ सदस्य
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
बलिउड सिनेमाका ५ तारे समिक्षक तरन आदर्शले आफ्नो आधिकारीक फेसबुक अकाउन्टबाट यहि साता एउटा पोष्ट सार्वजनिक गरे जुन पोष्टमा नवपुस्ताका
हाम्रा बजारहरूमा पच्चीस पैसा, पचास पैसा, एक रुपियाँका सिक्का देखिन छाडेको वर्षौं भयो। यसैगरी एक र दुईका कागजी नोट बजारमा