Lifestyle Portal
  •   २१ माघ २०७९, शनिबार

२१ जनाले गरे ओली समूहको केन्द्रीय सदस्य अस्वीकार (नामसहित)

९ पुष २०७७, बिहीबार १३:३२

लोकप्रिय

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा बस्‍न अस्वीकार गर्ने नेताहरुको संख्या बढ्दो छ । हालसम्म केन्द्रीय कमिटीमा बस्‍न २१ जना नेताहरुले अस्वीकार गरेका छन् । ओली समूहले मंगलबार केन्द्रीय कमिटी विस्तार गरेको थियो ।

ओली समूहमा बस्‍न इन्कार गर्नेहरु यसप्रकार छन् :
१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२) गोपाल बुढाथोकी, झापा
३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
७) बृहस्पति अधिकारी – नवलपरासी
८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१०) टीकाराम खडका – दाङ, अध्यक्ष
११) नेत्र पन्थी – रुपन्देही
१२) नन्दकिशोर ढकाल – रुपन्देही
१३) देवी बस्याल – पाल्पा
१४) अशोक शाही
१५) कमल श्रेष्ठ – पाल्पा
१६) यज्ञ वोगटि – अछाम
१७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८) भैरे कामी –  अछाम
१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०) गगन विष्ट – गुल्मी
२१) उषाकला राई – प्रदेश सभा १ सदस्य

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, १९ पुस :  काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द

एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको

एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई  पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल

कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्नुहुन्छ । उहाँका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई